नियम ११
दुलान फर्काउदा वा दुरागमन गर्दाः
आफ्ना छोरीबेटी र दुलहालाई घर फर्काउदा आ–आफ्नाे प्रचलन एवं परम्परा अनुसार बढीमा पाच किस्तीसम्म खाने कुरा र दुलहालाई एक जोर लुगा बाहेक अन्य कुनै किसिमको सामग्री दिन हुदैन ।